अब्राहम लिंकनका प्रेरक भनाइहरू



अब्राहम लिंकनलाई अमेरिकाको प्रभावशाली राष्ट्रपतिमा गन्ने गरिन्छ । उनी  १६ चोटी राष्ट्रपति बन्न सफल भएका थिए । उनका धेरै महान भनाईहरु छन् र ती मध्य आज हमीली केही उनको महान भनाईहरु तयार पारेका छौ र ती भनाईहरु यस प्रकार रहेको छ :

१. म अहिले जँहा छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।

२. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

३. म मेरी आमाका प्रार्थनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

४. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

५. प्रजातन्त्र भनेको जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।

६. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।

७. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।

प्रतिक्रिया दिनुहोस्