युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा मनोनित



२५ पुस, काठमाडौं । स्थानीय, प्रदेश तथा संसदीय चुनावमा नराम्ररी पराजय बेहोरेको नेपाली कांग्रेसका सभापतिले १३ औ महाधिवेशन सकिएको लामो समयपछि प्रखर वक्ता तथा युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका छन् । अनेकौ अप्रिय निर्णय गरेर संधै विबादित रहेका सभापति देउवाको पछिल्लो कदमलाई आम कार्यकर्ताले स्वागतयोग्य भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्