आजको राशिफल



वि.सं. २०७४ साल पौष २१ गते, शुक्रबार तदनुसार सन् २०१८ जनवरी ५ । नेपाल संवत् ११३८ माघ कृष्णपक्ष चतुर्थी तिथि ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आज तपाईको दिन अति नै मंगल हुनेछ । विदेशको यात्रा वोलीको प्रभाव पर्नका साथै विग्न बाधा विना आटे सोचेका काम सजिलै बन्नेछ ।

बृष – इ, , , , वा, वि, वु, वे, वो (Taurus) 
धार्मिक आस्था बढ्ने । आर्थिक सुधार हुनुकासाथै अचल सम्पति हात पर्ने देखिन्छ ।

मिथुन – का, कि, कु, , , , के, को, हा (Gemini)
प्रियजनको साथ सहयोगले दिनभरि खुसि मिल्ने छ । मध्यान्न पछी नविन कार्यको थालनी गर्दा सोचेर गर्नु होला राम्रो देखिन्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो  (Cancer)
आय आर्जनमा कमि हुने । आफन्तजनबाट निरास हुनुका साथै मान मर्यादामा कमि आउनाले बिचार पुर्याएर अघि बढ्नु होला । कडा परिश्रमले मात्र काम सफल बन्ने देखिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिश्रमको उचित फल मिल्ने छ । कार्य क्षेत्रमा बोलिको प्रभावले काम बन्ने देखिन्छ । प्राविधिक क्षेत्रका व्यक्तिहरु धेरै व्यस्त रहनु पर्ने देखिन्छ ।

कन्या – टो, पा, पि, पु ष, , , पे, पो  (Virgo)
यात्रामा होस नपुर्याय चोटपटक लाग्नेछ । अपरिचित मित्रको सहयोगले काम बन्ने देखिन्छ ।

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते  (Libra) 
मान सम्मान मिल्नाले मनमा खुसि देखिन्छ । नविन कार्यको थालनी हुनेछ साथै यात्राबाट भरपुर मनोरञ्जन हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तिर्थयात्राको योग रहेको छ । नयाँ नोकरि मिल्नुका साथै अनुसासनको तारिफ पाउनु हुनेछ ।

धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  (Sagittarius)
आय आर्जनमा सुधार आउला । ईच्छा शक्ति बढेर जानेछ । आफन्तजनबाट सहयोग मिल्नुका साथै मान सम्मा पाउने योग देखिन्छ ।

मकर – भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि  (Capricorn)
आपसि पारिवारिक मेल मिलाप हुनुकाु साथै पुराना काममा भएका झमेलाहरु समाधान हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा  (Aquarius)
प्रतिभाको कदर हुने, गुमेको धन प्रप्तहुने, माया प्रेमले हौसल्ला मिल्नुका साथै शैक्षिक सुधार हँने देखिन्छ ।

मीन – दि, दु, , , , दे, दो, चा, चि  (Pisces) 
पुराना काममा अल्झिनु पर्ने, आफन्तजन बाट धोका हुने । आकस्मित धन खति हुने देखियकोले बिचार पुर्यायर काम गर्नु होला ।

– ज्यो. प. पेसल कुमार उपाध्याय

प्रतिक्रिया दिनुहोस्