सातौ अक्सफोर्ड–आधारशीला काव्य प्रवाह सम्पन्न !



काठमाडौँ, पुस १६, २०७४ :  कवि वैरागी जेठाको सभापतित्वमा सातौँ अक्सफोर्ड आधारशीला काव्य प्रवाह सम्पन्न भयो । उक्त काव्य प्रवाहको प्रमुख आथित्यता बरिष्ठ साहित्यकार रामवहादुर पहाडी हुनु हुन्थ्यो । साहित्यकार सुगीता शाहले सञ्चालन गर्नु भएको उक्त काव्य प्रवाहमा सत्तरी कवि कवयत्रिहरुको सहभागिता रहेको थियो । साहित्यकार गोपालकुमार मैनालीद्वारा लिखित बाल कथा सड.ग्रहको विमोचन रामवहादुर पहाडीले गर्नु भएको थियो । उक्त कृतिको समिक्षा डा. ध्रुव घिमिरेले गर्नु भएको थियो । कविता वाचन गर्ने कविहरु ह्ुनुहुन्थ्यो ,पुस्कर लोहनी , रामवहादुर पहाडी , डा.घनश्याम न्यौपाने परिश्रमी ,बम वहादुर जिताली , सैलेन्दु प्रकाश नेपाल , जिवन अधिकारी , भुवन हरि सिग्देल , हरिप्रसाद पाण्डे , विदुर चालिसे , मदन कार्की, मिसन अधिकारी ,दुर्लभ शाह त्यागी , अजिता दाहाल, त्रिभुवनचन्द्र वाग्ले , मेनका पोखरेल , शारदा पराजुली , सुन्दर बहादुर खडका ,निर्मल पराजुली रामशरण माझी , पकाश क्षणिक , गोपालकुमार मैनाली , राजबाबु श्रेष्ठ , बखत बहादुर थापा , शान्त बस्नेत वेनी बहादुरथापा , ,तारा केशी , द्वारिका कुइँकेल , अनुषा दवाडी ,धर्ममिन्द भटट , उत्तम विचार , विमला दाहल ,वासु ठकुरी , कृष्ण देव रिमाल , शान्ति शर्मा ,विष्णु विछोड , कुमार लम्साल ,लोकेन्द्र, सुरेन्द्र पोखरेल ,चन्द्रा न्यौपाने ,दुर्गा तिवारी , एकल यात्री , अञ्जना पौडेल ,आजिन खनाल , नानीमैयाँ अधिकारी विमला दाहाल , सरिता थापा ,कल्पना न्यौपाने , छवि किरण शर्मा ,कौशीला , भूवन शिवाकोटी ,देवकी तिमिल्सेना ,राजेन्द्र घिमिरे , प्रेम राई परिक्षित, गणेश प्र. खतिवडा , अदिती अर्याल ज्ञवाली लगायतका कविहरुले कविता सुनाउनु भएको थियो ।

मुक्तक र गजलका बारेमा पुष्करलोहनी तथा वाचित कविताहरू माथि डा. घनश्याम न्यौपाने परिश्रमीले आ–आफ्ना विचार राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्