प्रचण्ड र योगेशले भने सरकार गठन अघि नै पार्टी एकता (भिडियो सहित)



परिवर्तन खबर, काठमाण्डौ, पुस १६, २०७४

नेकपा एमाले सिन्धुली- काठमाडौं सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) सिन्धुली- उपत्यका संघीय जनसम्पर्क मञ्चद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनु भयो  ।

थप भिडियोबाट :

प्रतिक्रिया दिनुहोस्