मेलम्ची सुरुंग ब्रेक थ्रु सम्पन्न फोटो फिचर



काठमाडौँ, पुस १६, २०७४ : मेलम्चीको पानी ग्याल्थुमतर्फ ल्याउने सुरुङ छिचोलिएको छ । सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराई (ब्रेक थ्रु) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्