प्रधानसेनापति र म्यानमार राजदूतावासका महामहिम राजदूत बीच शिष्टाचार भेटवार्ता



परिवर्तन खबर, काठमाडौँ ।

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाडौँस्थित म्यानमार राजदूतावासका महामहिम राजदूत Mr. H.E. Thiri Pyanchi U Tun Nay Lin ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री क्षत्री र  Mr. H.E. Thiri Pyanchi U Tun Nay Lin बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्