वाह ! क्या छ नाम्चे !



परिवर्तन खबर, काठमाडौँ ।

सोलुखुम्बु जिल्ला खुम्जुङ पासाङ्ल्हामु गाउँपालिकामा पर्ने विश्वको सर्वोच्च सिखर सगरमाथा नाम आफैमा पनि एक अनेकौै विशेषता भएकोे नामको रुपमा परिचित छ । यस क्षेत्रको भ्रमण अनि अवलोकनको निमित्त विश्वका धेरै देशहरुबाट बिदाको सदुपयोग स्वरुप रमाईलो गर्नको निमित्त बिभिन्न समयमा पर्यटकहरु आउँने गरेको पाइन्छ । सगरमाथाको विषयमा अझ धेरै प्रश्ट पार्ने गरि अङ्ग्रेजी कथानक चलचित्र एभरेस्ट पनि निर्माण भैसकेको अवस्थामा नेपालको एक महत्वपुर्ण पर्यटकिय स्थल सोलुखुम्बु जहाँ अनौठो लाग्दोकुरा यो पनि छ कि त्यहाँ नेपाली आफैँ घुम्न जाँदा अनौठो मान्ने गरेको समेत पाईयो ।

सो क्षेत्रमा आवस्यक पर्ने खाद्यान्न देखि दैनिक उपयोगमा आउने अत्यावस्यक बस्तुहरु खच्चडले ओसारपसार गर्ने गरेको समेत उहाँले जानकारी गराउनु भयो । केहि समय अगाडि अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीका अध्यक्ष नवीन पहाडी लगायत अन्य चार जनाको टोलि उक्त क्षेत्रको भ्रमण गरि फर्केको थियो । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट करिब चार दिनको पैदल यात्रामार्फत पुगिने नाम्चे बजारका केही दृश्यहरु :

फोटाहरुः  नवीन पहाडी

प्रतिक्रिया दिनुहोस्