महानायक राजेश हमाल एनआरएनए उपाध्यक्ष उम्मेदवार क्षेत्रीकाे प्रचारमा



परिवर्तन खबर, काठमाडौँ

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव निकै रोचक देखिएको छ । उम्मेदवारी घोषणा गरेकाहरुले आफ्नो प्रचारलाई तीब्र बनाएका छन् । एनआरएनएको उपाध्यक्षका उम्मेदवर खगेन्द्र क्षेत्रीको प्रचारमा महानायक राजेश हमाल सक्रिय भएका छन् । यसले अमेरिकाका चर्चित वकिल क्षेत्रीको पक्षमा माहोल बनाउँदै लगेको छ । क्षेत्रीको प्रचारमा नायक हमाल शनिबार दिनभर सक्रिय रहे ।

प्रतिक्रिया दिनुहोस्