यस्तो पनि सोख



एजेन्सी,
अमेरिकाका फोटोग्राफर केथी रोसारियले आफ्नी साथीले बच्चा जन्माइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । सो फोटो इन्टरनेटमा भाइरल बनेको छ । बाथ टबमा नेचुरल तरिकाबाट बच्चा जन्माएका केही तस्बिर सार्वजनिक गरे लगत्तै सो फोटो भाइरल बनेको हो । बच्चा जन्माउने उनको साथी पनि फोटोग्राफर  नै हुन् । उनले त्यो फोटो खिचेकी थिइन् ।

उनले यो तस्बीर अमुल्य भएको समेत लेखेकी छिन् । उनले भनेकी छिन्, ‘अमुल्य तस्बीरहरु तपाई आफै हेर्नुहोस् मान्छेको शरीरको आश्चर्यको हुनसक्छ ।

बच्चालाई जन्मदिने पनि पेशाले फोटोग्राफर भएको उनले उल्लेख गरेकी छिन् । उनले तस्बीर सार्बजानिक गदै आमा अद्धितिय भएको समेत भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘आमा धरतीमा सबैभन्दा अचम्मको शक्ति हो !’ केथीले पहिले पनि यस्तो समयका केही तस्बिर खिचिसकेको बताइएको छ । उनले तस्बिर सार्बजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्