नेपालमा हुने आईएफबीबी प्रोफेशनल लिगको गेस्ट पोजरका रुपमा विश्व बडि बिल्डर ‘रोली विङ्कलार’
०३ फाल्गुन २०७५, काठमाडौं विश्व बडि बिल्डरका हस्ती ‘रोली विङ्कलार’ बिहिबार नेपाल आईपुगेका छन् । शनिबार काठमाडौंको प्रज्ञा भवनमा हुने ‘आईएफबीबी’ प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ का लागि विङ्कलार