३० भदौ २०७५, काठमाडौं पुष्कर दाई, सानो हुँदा पढेर चिनेको थिए–तिमीलाई ! रोटरी क्लब अफ पशुपतिमा जोडिएपछि प्रत्यक्ष भेट्ने मौका पाएँ । तिमीसँगको भेटलाई जीवनको एउटा प्रेरणादायी भेट मानेको थिए,