‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ बाट महेश पौडेल पुरस्कृत हुँदै
२४ पौष २०७५, काठमाडौं पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ बाट युवा समालोचक, अनुवादक, कवि तथा आख्यानकार महेश पौडेल पुरस्कृत हुने भएका छन्