डा. केसीका समर्थकले प्रदर्शन गरेसँगै अभियन्ता थापाका समर्थक पनि सडकमा
०५ माघ २०७५, काठमाडौं डा. गोविन्द केसीको समर्थनमा उनका सहयोगीले राजधानीमा प्रदर्शन गरेसँगै अभियन्ता विजय थापाका समर्थकले पनि सडकमै प्रदर्शन थालेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत प्रा.डा.