करिश्माले ‘एबीसी’ सिकाएका राजेश ‘केबीसी’का प्रस्तोता भईसक्दा करिश्मा भने भर्खर ‘एसईई’ दिदैँ !
१५ चैत्र २०७५, काठमाडौं राजेश हमाल भर्खर ‘एबीसि’ सिक्दै गर्दा अभिनेत्री करिश्मा मानन्धरको मुखबाट ‘आई लव यू’ भन्ने वाक्यांस सजिलै फुत्किन्थ्यो । तर, अहिले सोच्दा अचम्म लाग्छ । राजेश हमाल