०२ फाल्गुन २०७५, काठमाडौं सवित्री ! प्रणय–दिवसको पुर्वसन्ध्यामा यसरी यादहरु । नपठाउनु पर्ने हो, सवित्री, अझै म बेवारिसे नै छु आफ्नै संसारमा ! यसरी, बसन्तको पुर्वसन्ध्यामा प्रणयका चाड र सम्झाना चाङ नपठाइनु पर्ने