२६ मंसिर २०७५, काठमाडौं केही समय अगाडी नेपाल वायु सेवा निगमले खरिद गरेको वाइबडीको खरिद शंकास्पद देखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अनुगमनको प्रतिवेदन अनुसार वाइबडी खरिदमा कानून