फोटोग्राफी अरुण राईले क्यामेराद्वारा कैद गरेका मन–मोहक तस्वीरहरु !(फोटो फिचर)
०३ फाल्गुन २०७५, काठमाडौं अरुण राई, एक कुशल तथा सिपालु फोटोग्राफी हुन् । विभिन्न ठाँउ, जंगल, पाखा–पाखेरा, ताल–तलैया तथा विभिन्न मानिसहरुको अवस्थालाई जस्ताको तस्तै क्यामेरामा कैद गर्न उनको खुबी हो