चोङकिङ हुयान कल्चरल एण्ड एजुकेशनल फाउण्डेशनको स्टेशनरी सहयोग

काठमाडौं । चीनको चोङकिङ हुयान कल्चरल एण्ड एजुकेशनल फाउण्डेशनको सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित बाल उद्धार माध्यमिक विद्यालयका १९८ विधार्थीहरुलाई झोला र शैक्षिक सामग्री सहयोग गरेको छ। एजुकेशनल फाउण्डेशनका अध्यक्ष दाओ जियानको सहयोगमा चीनबाट प्राप्त विद्यालय झोला, पेन, पेन्सिल, रुलर, कटर, कम्पास लगायतका सामाग्रीहरु चिनियाँ प्रतिनिधिहरुले विद्यालयकै नेपाल चीन मित्रता हलमा वितरण गरेका … Continue reading चोङकिङ हुयान कल्चरल एण्ड एजुकेशनल फाउण्डेशनको स्टेशनरी सहयोग