बहुआयामिक व्यक्तित्व जयराम थापाको जीवनी

सहोदर दाजु बलराम थापाको प्रेरणाले स्कूले जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका अधिवक्ता जयराम थापा अनेरास्ववियुको स्कूल कमिटी अध्यक्ष हुँदै हाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । कुटनीतिक कानूनमा विद्यावारिधी (पिएचडी) गरिरहेका थापाको जीवनका सामाजिक, राजनीतिक र व्यवसायिक विविध पाटाहरु समेटेर तयार पारिएको आलेख : पारिवारिक जीवनजयराम थापाको जन्म तत्कालिन चपली भद्रकाली गाविस परिवर्तित … Continue reading बहुआयामिक व्यक्तित्व जयराम थापाको जीवनी