शेष घलेको भाइ भन्दै चिनियाँ दम्पत्तिको करोडौँ ठगी गर्ने लमजुङका गम बहादुरको कर्तुत

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै लमजुङ, घनपोखराका गमबहादुर लामिछानेले काठमाडौंमा न्यायाधीश पत्नी, चिनियाँ व्यवसायी दम्पत्तिदेखि बैंक र सहकारीसम्मलाई ठगी गरेको रहस्य बाहिरिएको छ । वर्षौंदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा एक रुपैंयाँ नभएपनि थोरै पैसा लिएर ठूलो रकमको चेक भिडाउँदै हिँड्ने गरेको धेरैवटा प्रमाण सार्वजनिक … Continue reading शेष घलेको भाइ भन्दै चिनियाँ दम्पत्तिको करोडौँ ठगी गर्ने लमजुङका गम बहादुरको कर्तुत