‘निजी विद्यालय र सामुदायिक विद्यालयको बिचको खाडल पुर्नुपर्छ ‘ : डा. राजन भट्टराई

सामुदायिक र निजी विद्यालय बिचमा रहेको ठूलो खाडल गुणस्तरीय शिक्षा प्रदान गर्दै पुर्नुपर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले बाल उद्धार माध्यामिक विद्यालयद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बताएका छन् । आफ्नो विद्यार्थी जीवनमा सरकारी विद्यालय नै पढेको स्मरण गर्दै त्यतिबेला निजी विद्यालयहरु थुप्रै हुदाँ हुदैँ पनि आफूले निजी विद्यालयतिर पढ्न इच्छा र निजी विद्यालयभन्दा सामुदायिक … Continue reading ‘निजी विद्यालय र सामुदायिक विद्यालयको बिचको खाडल पुर्नुपर्छ ‘ : डा. राजन भट्टराई