नेपालमा नवउदारवादको प्रभाव : धनी झन धनी र गरीब झन् गरीब

२७ पुष २०७५, काठमाडौं नेपालका कूल १० प्रतिशत धनी व्यक्तिको आय ४० प्रतिशत गरीब नेपालीको आयभन्दा तीन गुणाले बढी रहेको पाइएको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी), अक्सफाम नेपाललगायत संस्थाले गरेको एक अध्ययनमा नेपालमा धनी र गरीबबीचको असमानताको खाडल बढ्दै गएको पाइएको हो । धनी असाध्यै धनी बन्दै जाने, मध्यमवर्ग पनि गरीबीको दिशामा धकेलिने … Continue reading नेपालमा नवउदारवादको प्रभाव : धनी झन धनी र गरीब झन् गरीब