बाल अपाङ्ग टेवा संस्थाद्वारा शैक्षिक क्षेत्र सुधारको लागि पहल

२३ वैशाख २०७५, काठमाडौं सबैका लागि शिक्षामा पहुच पुर्याउन समावेशी शिक्षामा जोड दिनु पर्ने आजको आजको आवश्यकता हो भन्ने मुल नाराका साथ बाल अपाङ्ग टेवा संस्थाले सरकारी तथा नीजि विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिको लागि २ दिने समावेशी गोष्ठी तथा कार्यशाला सम्पन्न गरेको छ । संस्थाकै कार्यालयमा यहि वैशाख २१ र २२ मा सम्पन्न कार्यशालामा शैक्षिक … Continue reading बाल अपाङ्ग टेवा संस्थाद्वारा शैक्षिक क्षेत्र सुधारको लागि पहल