बाल अपाङ्ग टेवा संस्थाद्वारा सीपी नेपाललाई ह्वीलचियर सहायक सामाग्री हस्तान्तरण

२९ साउन २०७५, काठमाडौं बाल अपाङ्ग टेवा संस्थाले स्थापना कालदेखि नै अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । अपाङ्गता भएका व्यक्तिको लागि ह्वीलचियर सहायक सामाग्री उपलब्ध गराउनु र आगामी दिनमा नेपालमा नै सहायक सामाग्री मर्मत तथा उत्पादन गर्न सक्ने अवस्था सिर्जना गर्नु यस संस्थाको उद्देश्य रहेको छ । व्हीलचियर अपाङ्गता भएको व्यक्तिको … Continue reading बाल अपाङ्ग टेवा संस्थाद्वारा सीपी नेपाललाई ह्वीलचियर सहायक सामाग्री हस्तान्तरण