विरोध र्यालीलाई थाँती राख्दै साझा जुट्दै प्रभावित नागरिकको सुरक्षामा
२७ अषाढ २०७६, काठमाडौं लगातारको वर्षापछि प्रभावित नागरिकहरुमा आएको समस्यालाई मध्यनजर गर्दै साझा पार्टीले पूर्वनिर्धारित विरोध कार्यक्रमलाई स्थगित गरेको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो फेसबुक स्टाटसमार्फत सम्पूर्ण