आज विश्वकर्माको पूजा आराधना गरिँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल परम्परा छ । पर्वका अवसरमा आज यस भेगका मेसिरेनरी पार्ट्सका औद्योगिक