भारत जाने मजदूर भन्छन् : ‘रोगभन्दा भोकको चिन्ता भयो’
–शेरबहादुर सिंहशिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिए । कोरोना