भक्तपुरका ११ पोखरीको पुनःनिर्माणपछि पानी भरियो
मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षमा भव्यरुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्राका लागि जीर्ण भएका, पुरिएका, अतिक्रमणमा परेका र घाँसे मैदानमा परिणत भएका ऐतिहासिक पोखरीलाई पुर्नजीवन दिएको छ । घाँसे