सिक्टा भ्रष्टाचार प्रकरण: ‘भ्रष्टाचारी नउम्किऊन् !’
२३ मंसिर २०७५, बाँके वर्षाभरी ढकेरीबासी ढुक्कले निदाउन सकेनन्। सिक्टाको नहर भत्केर डुबानमा परिने हो कि भनेर। बस्तीनजिक नहर बनाउन नदिन उनीहरुले सकेसम्म जोड गरे। तर सकेनन्। ठेकेदारदेखि सीडीओसम्मले उनीहरुलाई