पूर्वीनाकामै छैन होल्डिङ सेन्टर
झापा । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौँको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन