‘ओली सरकारको विरोधको लागि मास्क लगाउन थालियो’
२० अषाढ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले समाजवादी पार्टी नेपालबाट नेकपा प्रवेशमा आएका कल्पना धमला, देवेन्द्र