१५ साउन २०७७, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक
१५ साउन २०७७, काठमाडौं नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी जीवनयापन गर्नुभएको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा
१२ साउन २०७७, काठमाडौं गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । मुक्तिराम दाहाल र
१५ चैत्र २०७६, काठमाडौं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएका जनतालाई सरकारले खाद्यान्नलगायत राहतको व्यवस्था गर्ने बताएका छन् । ‘लकडाउन्’का
२० फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य रुघाखोकी लागेको छ। रुघाखोकी लागेकै कारण उनले सबै भेटघाट बन्द गरेको श्रोतले बताएको छ। स्रोतका
१८ फागुन २०७६, काठमाडौं सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गर्ने युवक पूर्व-माओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ। जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय
१६ फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। प्रचण्ड शुक्रबार (आज) हेलिकोप्टरमार्फत सुकुटे पुगेका हुन्। महत्वपूर्ण राजनीतिक निर्णय गर्नुअघि
१५ फागुन २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश संगठन कमिटीले ‘प्रदेश स्तरीय प्रशिक्षण तथा भेला’ गर्दै पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको थालनी गरेको छ । ‘समृद्ध
०५ पुस २०७६, काठमाडौं स्वर्गिय बुवा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेष्ठ सुपुत्र नारायण दाहाल ‘सरल’ माओवादी जनयुद्धलाई सक्रिय र ठूलो योगदान पुर्याउने योद्धा हुनुहुन्छ । बाल्यकालदेखि नै कम्युनिष्ट
२० मंसिर २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिका एक गतिशील नेता मानिन्छन् । नेपाली कम्युनिष्ट आन्दोलनलाई सशस्त्र क्रान्तिमा रुपान्तरित गरी अधिकांश ग्रामीण
१० मंसिर २०७६, काठमाडौं वास्तवमा प्रकाश अब हाम्रो एउटा पारिवारिक व्यक्ति मात्रै रहेन, उ त एउटा राजनीतिक आन्दोलनको एक हिस्सासमेत बन्यो । हामी कास्कीको अति विकट पहाडी जिल्लामा जन्मियौँ, अनि
०३ मङ्सिर २०७६, काठमाडौं बाल्यकाल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र आमा सीता दाहालको कोखबाट तीन छोरीहरु ज्ञानु दाहाल, रेणु दाहाल र गङ्गा