डा. राजन भट्टराईको पहलमा बूनपा–११ मा कभर्ड हल सहितको गुम्बा बन्दै
०४ फागुन २०७५, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा विकासवादी नेता डा. राजन भट्टराईको पहलमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित चिहान डाँडामा कभर्डहल सहितको गुम्बा बन्ने भएको