औद्योगिक र पर्यटन क्षेत्रका ६ हजार ७०० व्यवसायीलाई खोप
पोखरामा औद्योगिक तथा पर्यटन क्षेत्रका ६ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषदलगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय