थप १,९२० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु, २,२४८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२०