नगरकोट, २ फागुन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिर दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद
काठमाडौं, २ फागुन २०७४ मुसा , झिंगा , उडुस आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ भने आज हामी तपाइंलाई यसबाट छुटकारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । यो तरिका निकै
महेन्द्रनगर, २ फागुन प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी
काठमाडौं, २ फागुन २०७४ शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको खबर आजको
काठमाडौं, २ फागुन २०७४ प्रदेश ४ को मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु भएको छ । एमाले र माओवादी केन्द्रले प्रदेशका मन्त्रालय बाँडफाँट तयारी गरिरहँदा मन्त्रीका
मुस्ताङ, २ फागुन मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ
काठमाडौँ, २ फागुन नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ । काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ
गोरखा, २ फागुन भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं
चितवन, २ फागुन चिउरी फूल्ने मौसम भएकाले चितवनका मौरीपालक किसान मौरी चराउन पहाड लागेका छन् । मुख्यगरी मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन्
हेटौँडा, २ फागुन २०७४ प्रदेश ३ को नवनिर्वाचित भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापीतले सडक फराकिलो पार्ने सरकारको कामलाई निरत्नरता दिने बताएपछि हेटौँडामा फेरी २५ मिटरको तरंग सुरु भएको छ
काठमाडौं, २ फागुन २०७४ दासढुंगा दुर्घटनामा पति जीवराज आश्रित गुमाएकी एमाले नेत्री मायादेवी न्यौपाने (ज्ञवाली) ले पहिलोपटक पद प्राप्त गरेकी छन् । घटना घटेको २४ वर्षपछि उनलाई पार्टीले पहिलोपटक प्रतिनिधिसभा
सबैकी प्यारी थिई ऊ । सुन्दर अनुहार, नीला आँखा, लामो कपाल, सबैसबै हिसाबले ऊ सुन्दरी थिई । त्यसैले पनि ऊ सबैको आँखाकी नानी थिई । उसको व्यवहार पनि सुन्दरताझैँ नबिझाउने