अशिक्षा र गरिबीले समस्याग्रस्त ज्यामिरे गाउँ
तेह्रथुम, ३ फागुन जिल्लाको छथर गाउँपालिका–३, पञ्चकन्याको ज्यामिरे बस्ती गरिबी र अशिक्षाले जकडिएको छ । बालविवाह, वर्षेनी सुत्केरी , उचित खानपान, हेरचाह र स्याहारसुसारमा कमी, विद्यालयमा अनियमितताजस्ता कुरा यहाँका बासिन्दाका