कुमार पन्तको माहोल देखेर चरित्र हत्याको प्रयास गरेकोमा एनआरएनए अध्यक्ष न्यौपानेद्वारा दु:ख ब्यक्त
२९ असोज २०७६, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा समावेशी, क्षेत्रगत प्रतिनिधित्व र एनआरएन अभियानमा लामो समयदेखि योगदान गरिरहेका एनआरएनकर्मीहरुले कुमार पन्तलाई सहयोग गर्ने