सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसकी मसिना खड्का विजयी
काठमाडौं । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएका छन्। जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेका हुन्। खड्काले