राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त
काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंकी प्रा.संगीता सिंह, जुम्लाका डा.कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा.शिवराज अधिकारी र ललितपुरका डा.अरनिको पाण्डेलाई