गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्नेले मागे माफी
केहीदिन अघि गायक राजेश पायल राईमाथि अमेरिकाको न्युयोर्कमा कार्यक्रमको स्टेजमा नै दुर्व्यवहार भएको थियो । हाल उक्त व्यक्तिले गायक राईसँग माफी मागेका छन् । अमेरिकामा रहेका ससाङ लामाले सामाजिक सञ्जाल