ठाडी भाकामा पनि कस्ता कस्ता शब्दालङ्कारहरु !
यसभन्दा अघिल्लो भागमा अलङ्कारको परिचय दिँदै अनुप्रास शब्दालङ्कार अन्तर्गतको आद्यानुप्रास, मध्यानुप्रास तथा अन्त्यानुप्रासको बारेमा बताइसकिएको छ । यस भागमा शब्दालङ्कार अन्तर्गतका अन्य अनुप्रासहरु र थप अलङ्कारहरुको विषयमा संक्षिप्त जानकारी सहित