राहतमा कुहिएको चामल त्यो पनि ढुंगा र चुराको टुक्रा सराबर, विपन्न तथा मजदुरलाई भयो निल्नु न ओकल्नु
भोजपुर, रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य