ओली, प्रचण्डसँग छलफल गर्न देउवा पुगे बालुवाटारमा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन् । छलफलमा ओली, देउवा, नेकपा अध्यक्ष