रुपन्देहीमा नेपाली काँग्रेसका उम्मेदवार : ६ मध्ये ४ पुराना
नेपाली काँग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाँण, सैनामैना नगरपालिका फेडिन्द्र शर्मा, देवदह नगरपालिकामा