संविधानमा उल्लेख गरेका मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ : ओली
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारीलाई सफल बनाउन अघि बढेको बताएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य