नेकपामा विभाजन र फुटको कल्पना गर्न सकिदैन : सचिव आनन्द पोखरेल
१६ बैशाख २०७७, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव आनन्द पोखरेलले मार्क्सवादी, लेनिनवादी सिद्धान्तको जगमा बहुदलीय प्रतिस्पर्धा सहितको जनताको जनवादी कार्यदिशा, अंगीकार गरेको जननिर्वाचित