संविधान बचाउन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा
बुटवल । प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले संविधान,संघीयता बचाउन गठबन्धन आवश्यक रहेको बताएका छन् । सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर