एमालेले दियो सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध उजुरी
सुनसरी । सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उजुरी परेको छ । सुनसरीको निर्वाचन क्षेत्र ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका कार्कीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा